काठमाडौं, (नेस)।सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकोमा पश्चिम मोहडाको प्रबलीकरणका लागि पनि ठेक्का सम्झौता भएको छ। प्रबलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र
नेपाल समाचारपत्र, काठमाडौं।अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीहरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको छ। गैरआवासीय नेपाली संघको नवौं सम्मेलनमा बोल्दै मंगलबार उहाँले जलविद्युतको क्षेत्रमा लगानी गरे उच्च प्रतिफल
नेपाल समाचारपत्र, हेटौंडा।स्थानीय भीमफेदी गाउँपालिका–१, सानुटारस्थित कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ। कुलेखानी तेस्रोको वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट आवर विद्युुत् उत्पादन गर्ने क्षमता छ।कुलेखानी तेस्रोले
नेपाल समाचारपत्र, काठमाडौं।मेलम्ची खानेपानी विकास समिति र चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोबीच ‘हेडवक्र्स’ निर्माणका लागि सम्झौता भएको छ। मेलम्ची आयोजनाको मुहानस्थित ‘हेडवक्र्स’ को बाँकी काम गर्ने ठेक्का पाएको थियो। कम्पनीले
नेपाल समाचारपत्र, काठमाडौं। दुई जलाशययुक्त आयोजना निर्माणका लागि नेपाल र चीनबीच सहमति भएको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको प्रतिनिधिमण्डलबीच दुई जलाशययुक्त
नेपाल समाचारपत्र, काठमाडौं। नेपाल टेलिकमले फोरजी/एलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका प्रमुख शहर मा विस्तार गरेको अवसरमा असोज १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट सो सेवाको सफ्ट लन्च गर्ने भएको छ।
काठमाडौं, (नेस)।नेपाल र अमेरिकाबीच मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) का कार्यक्रम कार्यान्वयनका सम्झौता भएको छ।सोमबार अर्थ मन्त्रालयमा उक्त कार्यक्रम कार्यान्वयनका लागि अर्थमन्त्री डा. युवराज खतिवडा र मिलेनियम च्यालेन्ज कोअपरेसन कार्यान्वयन महाशाखाका
नेपाल समाचारपत्र, काठमाडौं। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल निर्माण व्यवसायी महासंघ र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा आगामी जनवरी १७ देखि १९ सम्म (माघ ३–५) भक्तपुरको सल्लाघारीमा नेपाल बिल्डटेक
नेपाल समाचारपत्र, काठमाडौं।बहुप्रतिक्षित नागढुंगा–धार्के सुरुङमार्ग बनाउने सम्झौता भएको छ। काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसेसम्मको २ दशमलव ६ किलोमिटर लामो यो सुरुङमार्ग बनाउन सोमबार जापानी कम्पनी हाज्मा–आन्द्रो जेभी र सरकारबीच सहमति भएको
काठमाडौं, (नेस)।काठमाडौंबासीले अब दुई दिन बिराएर खानेपानी पाउने भएका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा दुई दिन बिराएर पानी वितरण थाल्ने जनाएको छ। यसअघि ५/६ दिन
नेपाल समाचारपत्र, काठमाडौं । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) रिपोर्ट कार्यान्वयन फितलो भइरहेको चर्चा भइरहेका बेला ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले ‘ईआईए कपी पेस्ट’ भइरहेको बताउनु भएको छ। प्रभावकारी रुपमा अनुगमन
नेपाल समाचारपत्र, बुटवल।मुलकभर भइरहेको सडक विस्तारका क्रममा सडकको किनारमा रहेका विद्युत्का पोल हटाउन मात्रै ५० अर्ब रुपियाँभन्दा बढी लाग्ने नेपाल विद्युत् प्राधिकरणले अनुमान गरेको छ। प्रदेश ५ को मुख्यमन्त्री तथा
कृष्णउदास खनाल, वीरगन्ज।भारतबाट केही दिन अघि बाराको अमलेखगञ्जसम्म पाइपमार्फत आएको इन्धन अब पाइपबाटै राजधानी पुर्याउनेबारे सरकारले चासो देखाएको छ। बाराको अमलेखगन्जबाट राजधानीसम्म पाइपलाइन बिस्तार गर्न सकिने अवस्थाबारे अध्ययन गर्न बनाइएको
काठमाडौं, (नेस)। म्याग्दीको बेनी नगरपालिका–५ स्थित बगुवखोला नजिक अज्ञात समूहबाट तीनवटा स्काभेटरमा आगजनी गरिएको घटनाको नेपाल निर्माण व्यवसायी महासंघले भत्सर्ना गरेको छ। महासंघका अनुसार निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा
हेटौंडा, (नेस)।प्रदेश–३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणकुमार नेपालले प्रदेशका ६६ वटै प्रदेश निर्वाचन क्षेत्रमा उद्योगग्राम निर्माण गरिने बताउनुभएको छ। उहाँले २ वर्षभरमा सबै क्षेत्रमा उद्योग पुर्याउने प्रदेश
नेपाल समाचारपत्र, काठमाडौं।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल तीव्र आर्थिक विकास प्राप्त गर्ने प्रभावकारी उपकरण भएको बताउनुभएको छ। नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिनको समृद्धिका लागि
काठमाडौं, (नेस)।धरहरा पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ। पुनर्निर्माण प्राधिकरणमा भएको धरहरा पुनर्निर्माण प्रगति समीक्षा कार्यक्रममा निर्माण कम्पनी जीआईईटिसी–रमन जेभीका कन्ट्रयाक्टर रेप्रिजेन्टेटिभ रमन महतोले उक्त
रामधन राई, खोटाङ।राज्यको प्राथमिकतामा रहेको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन सार्वजनिक गरिएको छ। खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने ६ सय ३५ मेगावाट
नेपाल समाचारपत्र, वीरगन्ज। मंगलबार बिहानैबाट बाराको अमलेखगन्जस्थित आयल निगमको कार्यालयमा चहपपहल बढी थियो। आयल निगमका कर्मचारी खुशी थिए। लामो समयदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनले पूर्णता पाएसँगै मंगलबारदेखि पाइप लाइनबाट
नेपाल समाचारपत्र, काठमाडौं।नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघले भदौ २५ र २६ गते काठमाडांैमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी अन्तिम