नेपाल समाचारपत्र काठमाडौं पछिल्लो समय वाणिज्य बैंकहरूले खराब कर्जा घटाउन थालेका छन्। वाणिज्य बैंकहरूले पछिल्लो दुई वर्षमा प्रकाशन गरेको वित्तीय विवरणले खराब कर्जादर घटाएर स्वस्थ बन्ने लयमा लागेका हुन्। कुनै
नेपाल समाचारपत्र काठमाडौं कुनै पनि सूचीकृत संस्थामा एउटै व्यक्ति अध्यक्ष तथा कार्याकारी प्रमुख बन्न नपाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ आगामी साउनबाट कार्यान्वयनमा
नेपाल समाचारपत्र काठमाडौं बैंक तथा वित्तीय संस्थामा लागू भइसकेको सम्पत्ति शुद्धीकरण सहकारीमा पनि लागू भएपछि यस क्षत्रलाई व्यवस्थित गर्न थप सघाउ पुगेको विज्ञहरूले बताएका छन्। कालोधन लुकाउन सहकारी क्ष्ँेत्रको प्रयोग
नेपाल समाचारपत्र काठमाडौं बैंकहरुले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार ६ वटा बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी) रेसियो ७९ प्रतिशतभन्दा माथि देखिएको छ। यस हिसाबमा ती
नेपाल समाचारपत्र काठमाडौं अर्थतन्त्रको सबैभन्दा धेरै हिस्सा रेमिट्यान्सले ओगट्ने देशको सूचीमा नेपाल पहिलो स्थानमा परेको छ। विश्व बैंकले सन् २०१६ को तथ्यांक विष्लेषण गर्दै विदेश जानेले पठाएको रकमबाट अर्थतन्त्र चलाउने
नेपाल समाचारपत्र काठमाडौं चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको अन्त्यसम्म अधिकांश बैंकका शेयरमूल्य घटेको छ। यस अवधिको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक बैंकमध्ये ७ वटा वाणिज्य बैंकको नाफा घटे पनि २४
नेपाल समाचारपत्र काठमाडौं शुक्रबारदेखि भृकुटीमण्डपमा ‘दोस्रो बैंकिङ एक्स्पो २०१८’ शुरू भएको छ। एक्स्पोको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै गभर्नर नेपालले सीमित व्यक्तिले मात्र
नेपाल समाचारपत्र काठमाडौं बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गर्ने क्रम जारी छ। वाणिज्य बैंकहरूले करोडौं रुपियाँ नाफा कमाएको विवरण सार्वजनिक गरेको अवस्थामा
नेपाल समाचारपत्र काठमाडौं र्बैक तथा वित्तीय संस्थामा लागू भइसकेको सम्पत्ति शुद्धीकरण सहकारी संस्थामा पनि लागू भएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४ को दफा ७ प को उपदफा (२) बमोजिम सहकारी
हेमन्त जोशी, काठमाडौं ओरियन्टल सहकारी संस्थाबाट पीडित सर्वसाधारणले आफ्नो निक्षेप साँवा र ब्याजसहित फिर्ता पाउने भएका छन्। सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि समिति गठन गरेपछि उक्त
नेपाल समाचारपत्र काठमाडौं चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमै नौ बैंक अर्बपति क्लबमा परेका छन्। विभिन्न बैंकले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणका अनुसार ६ महिनाकै अवधिमा ती बैंकले एक अर्बभन्दा बढी
हेमन्त जोशी, काठमाडौं सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएका सहकारी संघसंस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न व्यवस्थापन समिति गठन
नेपाल समाचारपत्र काठमाडौं नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बोलकबोलको आधारमा संकलन हुने संस्थागत मुद्दति निक्षेपको ब्याजदरमा कडाइ गरेको छ। राष्ट्र बैंकले जारी गरेको निर्देशनमा यसका लागि प्रकाशित भएको
नेपाल समाचारपत्र काठमाडौं माघ १९ र २० गते काठमाडौंमा दोस्रो बैंकिङ एक्स्पो २०१८ सञ्चालन हुने भएको छ। बैंकिङ क्षेत्रले गर्ने कामका बारेमा उपभोक्तालाई जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको
नेपाल समाचारपत्र काठमाडौं नबिल बैंकद्वारा प्रवद्र्धित नबिल फाउन्डेसनले नेपाली भाषा तथा संस्कृतिको संरक्षण तथा सम्वद्र्धनका लागि किलाघः सांस्कृतिक पुचः द्वारा आयोजित प्रथम काठमाडौं महानगरव्यापी मेयर्स ट्रफी ‘चिग्वः धिमे धेंधेंबल्ला’ प्रतियोगिताको
काठमाडौं, (नेस) ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त हुनुभएको छ। बैंकका सीईओ कृष्णबहादुर कुँवरले राजीनामा दिएपछि बैंकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो। यसअघि ज्ञवाली सोही
काठमाडौ,(नेस) व्यवसायी बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ साधरणसभा सम्पन्न भएको छ। सहकारीले आव २०७४⁄७५ मा शेयर पुँजी १ करोड ५० लाख रुपियाँ हुने अनुमान गरेको छ भने आव २०७३⁄७४मा १ करोड
टीका बन्धन, काठमाडौं अधिकांश बैंक र वित्तीय संस्थाले ‘बैंक फर अल’ अर्थात् ‘सबैका लागि बैंक’को आकर्षक नारा अघि सारिरहेका छन्। तर, यस्तो नारा अशक्त र फरक क्षमता भएका व्यक्तिको विषयमा
काठमाडौं, (नेस) ग्लोबल आईएमई बैंकले ११औं वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ। ‘बचत गरौं’ भन्ने नाराका साथ आयोजना
काठमाडौं, (नेस) एनआईसी एसिया बैंकले मुख्य प्रायोजन गरेको विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता (ईपीएल) को उपाधि हात पार्न सफल भएको छ।विराटनगरले जितसँगै ट्रफी र नगद २१ लाख