न्युज अफ नेपाल, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा करिव ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउन देखि
काठमाडौं (नेस) । नेपालको लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लू स्कोडाले काठमाडौंको सितापाइलामा नयाँ ‘स्टेट–अफ–द–आर्ट’ ‘युरोपियन–क्लास’को सर्भिस सेन्टर शुरू गरेको छ । नयाँ सर्भिस सेन्टरको उद्घाटन स्कोडाका ग्राहक चर्चित अर्थोपेडिक
काठमाडौं (नेस) । नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले काडमाडौं उपत्यकाको विभिन्न ठाउँहरूमा बाइक तथा स्कुटरहरूको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ । यस
गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । विद्यार्थीहरुले आवश्यक सीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्यस्थललाई अन्तिम रूप दिने जस्ता प्रारम्भिक गतिविधिहरूबाट काम
काठमाडौं, (नेस) । टीभीएस रेडर १२५ मोटरसाइकल नेपाली बजारमा आइपुगेको छ । यसलाई प्रतिष्ठित भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दि इयर ‘आईएमओटीवाई’ उपाधिद्वारा सम्मानित गरिएको थियो । टीभीएस रेडर १२५,
काठमाडौं (नेस) । नेपालका लागि क्लासिक लिजेन्डसको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले थापाचोक, जनकपुरमा आफ्नो नयाँ डिलर भास्कर एन्ड भास्कर इन्टरप्राइजेज प्रालिको स्थापनासँगै सोरूम खोलेको
काठमाडौं (नेस) । फोर्स गुर्खाको टेस्ट ड्राइभ क्याम्पियन पोखरामा सम्पन्न भएको छ । नेपालमा हिमालय अर्गनाइजेसनअन्तर्गत फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा विक्रेता रहेको आयाम इन्टरकन्टिनेन्टलले पोखरा चाउथेमा टेस्ट ड्राइभ क्याम्पियन
बहुप्रतिक्षित मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयूभी प्रोटोन एक्स ५० काठमाडौंको सडकमा देखिएको छ । यो प्रोटोनबाट नेपालमा नयाँ प्रिमियम कम्प्याक्ट एसयुभी खण्ड निर्माण गर्ने एक स्टाइलिस प्रस्ताव हुनेछ ।
काठमाडौं (नेस) । टाटा मोटर्सले काभ्रेस्थित बनेपामा आफ्नो नयाँ सोरूम आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटामोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले फागुन महिनादेखि सेवा पुर्याउने योजनासहित बनेपामा
काठमाडौं (नेस) । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारी साधनलगायत अटोमोबाइल स्पेयर पार्टसको आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि एक सय प्रतिशतसम्म
काठमाडौं (नेस) । निसान मोटर्सले नेपाली बजारमा द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स लन्च गरेको घोषणा गरेको छ । अल–न्यु निसान नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी
काठमाडौ (नेस) । टिभिएस स्कुटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस स्कुटरमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ । जगदम्बा मोटर्सले
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले वन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसँग भेटी सो मन्त्रालयले ल्याउन लागेको नेपाल सवारी प्रदूषण
काठमाडौं (नेस) । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिन्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतका लागि वर्कसप अन ह्विल शुरू गरेको छ । स्मार्ट
काठमाडौं (नेस) । नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जिओ अटोमोबाइल्स प्रालिले फोर्ड इन्डियाले नेपालमा रहेका आफ्ना ग्राहकलाई फोर्ड गाडीमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा
काठमाडौं (नेस) । नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात् ओटीआर टायर भित्रिएका छन् । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिलेदेखि नै कार्यरत डेल्टा
काठमाडौं (नेस) । ग्रेट वालमोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गर्न तयार भएको छ । ओरा गुड क्याटले रोड
काठमाडौं (नेस) । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले देशभर आफ्नो डिलरसिप नेटवर्कमार्फत जावा र जावा ४२ को बीएस–सिक्स मोडलको
काठमाडौं (नेस) । भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । निसान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा,
काठमाडौं (नेस) । भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा डेल्टा डिस्ट्रिब्युटर्सले उक्त टायर उपलब्ध गराएको छ ।