नेपाल समाचारपत्र काठमाडौं एनसेलका ग्राहकले अब मोबाइल डेटा सपोर्ट गर्ने मोबाइल फोनबाट फेसबुक निःशुल्क चलाउन पाउने भएका छन्। ‘इन्टरनेट सबैका लागि’ थिमअन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा ‘फेसबुक फ्रि’ योजना सार्वजनिक गरेको
नेपाल समाचारपत्र काठमाडौं टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नक्साल र जावलाखेलमा दुई नयाँ शोरुम ीथापना गरेको छ। नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ प्रालिका सीईओ
काठमाडौं, (नेस) नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले आफ्नो १३औं शाखा विस्तार गरेको छ। काठमाडौंको मित्रपार्कमा १३औं शाखाको ज्योति समूहका उपाध्यक्ष डा.रुप ज्योति, हिरोमोटो कर्पका ग्लोबल
नेपाल समाचारपत्र काठमाडौं स्मार्टफोन ब्रान्ड ओप्पोले सन् २०१६ मा १ सय ३३ प्रतिशतको वार्षिक वृद्धिदर (प्राप्त गर्न सफल भएको रिसर्च फर्म आईडीसीले जनाएको छ। आईडीसीका अनुसार प्रिमियम डिजाइन र उत्कृष्ट
काठमाडौं, (नेस) मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ओपेरासँगको सहकार्यमा ‘एनसेल एप मार्केट’ सार्वजनिक गरेको छ। यो एप मार्केटमा ग्राहकले करसहित १५ रुपियाँमा हप्ताभरी आफूले चाहे जति प्रिमियम एप्स र गेम्स डाउनलोड
काठमाडौं, (नेस) नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजलेस्कोडा र्यापिडको फेसलिफ्टलाई नेपाली बजारमा भित्र्याएको छ। नयाँ क्रिस्टलाइन डिजाइन ल्याङवेजमा तयार गरिएको र्यापिडको पफर्मेन्स अझ पनि परिस्कृत रहेको छ। नेपालमा स्कोडा
नेपाल समाचारपत्र काठमाडौं एनसेलले नयाँ एसएमएस प्याक योजना ल्याएको छ। यस अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्कभित्र अझ सुलभ दरमा एसएमएस सेवा लिन सक्नेछन्। नयाँ एसएमएस
काठमाडौं, (नेस) एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा अफर ल्याएको छ, जसअन्तर्गत एनसेलका सबै ग्राहकले अब अझ आकर्षक तथा सुलभ मुल्यमा एनसेलको डेटा सेवाको मज्जा लिन सक्ने एनसेलको
काठमाडौं, (नेस) नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा करसम्बन्धी तालिमसहितको गोष्ठी भएको छ। शुक्रबार काठमाडौंमा नाडाका निमित्त अध्यक्ष शम्भुप्रसाद दाहालको सभापतित्वमा भएको थियो। उक्त तालिममा कूल ८१ सदस्य फर्महरूले आफनो
काठमाडौं, (नेस) सामसुङले नयाँ स्मार्ट फोन बजारमा ल्याउने भएको छ। कम्पनीले ग्यालेक्सी सी नाइन प्रो मोबाइल बजारमा ल्याउन लागेको हो। ग्यालेक्सी ए नाइन प्रोभन्दा यो नयाँ सेट निकै राम्रो भएको
नेपाल समाचारपत्र काठमाडौं उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले एनसेललाई एक पैसा पनि कर नछोडिने बताउनुभएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले एनसेलको कर विवादमा आफूलाई पनि मुछिएकोमा
नेपाल समाचारपत्र काठमाडौं व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले आगामी तीन महिनाभित्र एनसेलसँग शेयर खरिद बिक्रीमा लाग्ने पँुजीगत लाभकर असुल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। साथै एनसेलको शेयर खरिद बिक्रीमा कर
काठमाडौं, (नेस) नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालीले दशैं तथा तिहार स्किमको विजेताहरू घोषणा गरेको छ। बिहीबार भएको इभेन्टमा लक्की ड्र मार्फत १० जना
काठमाडौं, (नेस) अग्नि ग्रुप भारतको अटोमाबाइल उत्पादक महिन्द्रा एन्ड महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता हो। यस ग्रुपअन्तर्गतको अग्नि इनर्जी प्रालिले महिन्द्रा कम्पनीको ई २० स्पोटेज बजारमा ल्याएको छ। महिन्द्राले ल्याएको
काठमाडौं, (नेस) सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले पोखरा उपमहानगरपालिकास्थित छिनेडाँडामा नेपाल टेलिकमको एमएसएजी एक्सचेन्जको उद्घाटन गर्नुभयो। उहाँले पु्म्दी भुम्दीका स्थानीय राजु क्षेत्रीलाई टेलिफोन तथा इन्टरनेटमा भिडियो प्ले गरी उद्घाटन
काठमाडौं, (नेस) भारतीय मोबाइल कम्पनी इन्टेक्सका लागि नेपालको आधिकारिक वितरक सिजी इम्पेक्स प्रालिले देशभरका उत्कृष्ट ५० बिक्रेता तथा कर्मचारीलाई थाइल्यान्ड भ्रमणमा पठाएको छ। इन्टेक्स मोबाइल कम्पनीका मोबाइलको स्कीमअनुसारको लक्ष्य पूरा
काठमाडौं, (नेस) टाटा मोटर्सको लागि नेपालको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ बस च्यासिस एयर सस्पेन्सनयुक्त एलपीओ १५१२⁄५५ बजारमा ल्याएको छ। १० दशमलव ७ मिटर लामो यस च्यासिस डिजेल इन्जिनको
नेपाल समाचारपत्र काठमाडौं नेपाल टेलिकमले नेपालमै पहिलोपटक फोरजी सेवाको शुरूआत गरेको छ। आइतबार आयोजित एक समारोहका बीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले उक्त सेवाको लोगो अनावरण गरी यो सेवाको
काठमाडौं, (नेस) नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ योजना ‘हुण्डाई विन्टर डिलाइट’ ल्याएको छ। जसमा ग्राहकले हरेक हुण्डाई गाडीको खरिदमा आकर्षक प्याकेज पाउने छन्। यो योजना पुस १४
काठमाडौं, (नेस) यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ। यामाहाको दशैं अफरमा ग्राहकबाट साथबाट उत्साहित एमएडब्लुले नयाँ वर्षको उत्सवलाई थप