पर्वत । केही दिनदेखि लगातार परेको असिना पानीका कारण पर्वतमा करोडौं रुपैयाँ मूल्य बराबरको तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ । जिल्लाका तरकारी र खाद्यान्न उत्पादन पकेट क्षेत्रमा बाक्लो
पाल्पा । रामपुर–६, विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक एक लाख ५० रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म
सलिम अन्सारी,प्युठान । पूर्वाधार र सरकारी योजना अभावले ग्रामीण क्षेत्रका पर्यटकीय स्थलहरु ओझेलमा परेका छन । कृषि,पर्यटन,उर्जा,कला र संस्कृतीमा प्रसस्त सँभावना रहे पनि यस क्षेत्रमा लगानी हुन नसक्दा प्यूठानको आर्थिक
पर्वत । जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने ९सिडर० मेसिन भित्रिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई
पहिलो उडानमै नगरपालिकालाई ३२ हजार आर्थिक भार सिर्जना पन्त, बागलुङ २६ वर्षदेखि बन्द रहेको बलेवा विमानस्थल शुक्रबारबाट नियमित सञ्चालनमा आएको छ। तारा एयरको नाइन एन एईटी जहाज नियमित उडानको पहिलो
नेपाल समाचारपत्र काठमाडौं नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टाले) सरकारलाई पर्यटनको विकासका लागि तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको सुझाव दिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र
चितवन । जिल्लाको पूर्वी क्षेत्रमा चैते धान लगाउने चटारो शुरु भएको छ । उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका
विनोद सिंह विष्ट, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोटका किसान मौरीपालन व्यवसायबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् । पहिला पहिला परम्परागत रुपमा मौरीपालन गर्ने सो ठाउँका किसान मौरीपालन
पर्वत, (नेस) सात वर्षदेखि होमस्टे सञ्चालन हुँदैआएको मोदी ७ चित्रेका स्थानीयले आन्तरिक पर्यटकलाई लक्षित गर्दै ‘न्यानो अतिथि प्याकेज’ सञ्चालनमा ल्याएका छन् । प्याकेजअन्तर्गत यहाँ आउने पर्यटकले गुरुङ समुदायका कला संस्कृति झल्किने
सलिम अन्सारी, प्यूठान गाउँमा कुखुरापालन फस्टाएपछि जिल्लाको सरुमारानी क्षेत्र कुखुरा व्यवसायको हब बन्दै गएको छ। दशकयता ठूलो लगानीका व्यावसायिक कुखुरा फार्म खुल्न थालेका छन्। कुखुरा र अण्डाको बजार विस्तारसँगै पोल्टी
काठमाडौं, (नेस) नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शुक्रबार अबेर पदभार ग्रहण गर्दै सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण वर्ष मनाउने निर्णयमा हस्ताक्षर गर्नुभएको
पर्वत । नेपालमा कर्मचारीहरु ६० वर्ष उमेर पुगेपछि सरकारी सेवाबाट अवकास हुन्छन् । ६० वर्ष कटेपछि जेष्ठ नागरिकको परिचयपत्र दिने व्यवस्था छ । तर, यहाँका एक ६५ वर्षेको जाँगर भने कुनै युवाको
धनवीर दाहाल, रुकुम । रुकुमको तरकारी बीउले औपचारिक रुपमा कारोवार पाएको छ । सहकारीको माध्यमबाट स्थानीयहरुले बिभिन्न तरकारी बीउको उत्पादन गरी बिक्री बितरण गर्न थालेपछि आम्दानीको स्रोत बढेको हो ।
बाबियाचौर, म्याग्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्कालाई दशक अघिसम्म दुई÷चार हजार रुपैयाँ आवश्यक पर्दा साहु कहाँ ऋण माग्न जानुपर्ने समस्या थियो । माइतीबाट दुईवटा पाठापाठी ल्याएर शुरु गरेको बाख्रापालन
प्रताप बानियाँ, म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौरका युवा अशोक शर्माले कृषिको प्रयोगमार्फत पर्यटन प्रवद्र्धनको विकासका लागि कटेज सञ्चालन गर्दै आइरहेका छन् । २०७२ सालको बैशाख १२ र २९
सर्लाही । सर्लाहीका आलु किसानहरू आफुले उत्पादन गरेको आलुको उचित मूल्य नपाएपछि निराश भएका छन् । जिल्लाको हजरिया, शंकरपुर, बरहथवा, राजघाट,लौकठ मानपुरलगायतका ठाउँहरू आलुका लागि पकेट क्षेत्र मानिँदै आएका छन् ।
नानीराम नेपाल, सिन्धुपाल्चोक कुनै बेला दुःख गरी उब्जाएको अन्नपातले वर्षभरि पेट पाल्नै धौं–धौं। चोकटीकी गोपीनी गुरुङका लागि घर व्यवहार धान्नै मुस्किल थियो। तर, अहिले उहाँको जीवनशैली फेरिएको छ। परम्परागत खेती
सिर्जना पन्त, वागलुङ । बागलुङका कयौँ गाउँपालिका तथा नगरपालिकाहरुमा बर्षेनी पाखा, बारी एवं खेतहरुलाई फाल्दै नयाँ सडक खन्ने गरिएको छ । सडक निर्माण गरिएपनि त्यसलाई बाह्मास चल्न सक्ने बनाउन कसैको
दुर्गाप्रसाद शर्मा, पर्वत । परिक्षणका रुपमा शुरु भएको किवी खेती सफल भएपछि एक व्यक्तिले पशु बिक्री गरेर किविमा लगानी गरेका छन् । जिल्लाको जलजला गाउँपालिका ५ लेखफाँटका कृष्णबहादुर रञ्तिजाले करिव
दुर्गाप्रसाद शर्मा, पर्वत । वाँदरले अन्नवाली सखाप पारेपछि फलेवास नगरपालिकाका कृषक कफी खेती गरेर आत्मानिर्भर हुन थालेका छन् । वाँदरले मकै , गहुँ , कोदो , आलु जस्ता खेती नष्ट