सरिता चलाउने, सल्यान जिल्लाको कपुरकोट गाउँपालिकाका उज्जरसिंह पुनले यस वर्ष पाँच–पाँच रोपनीमा अदुवा टमाटर खेती गर्नु भएको थियो । उहाँ कोरोनाका कारण लकडाउन हुँदा तरकारी बिक्री हुँदैन कि भन्ने चिन्तामा
विनोद सिंह विष्ट, बैतडी बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जंगली जनावरले आतंक मच्चाएका छन् । विगतका वर्षमा जस्तै बैतडी, दार्चुला, डडेल्धुरा, बझाङलगायतका पहाडी जिल्लामा जंगली जनावरले आतंक मच्चाएका हुन् ।
नेपाल समाचारपत्र, पर्वत जिल्लाको कुश्मा नगरपालिकाभित्र सञ्चालित एउटै कृषि फर्मलाई दोहोरो अनुदान दिइएको पाइएको छ । कुश्मा नगरपालिका– ४ मा सञ्चालित ‘धौलागिरी एकीकृत कृषि फर्म’ लाई एक वर्षमै दोहोरो अनुदान
दीपेन्द्र शर्मा, सुर्खेत कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गत आर्थिक वर्षमा वित्तीय प्रगति अन्य मन्त्रालयको तुलनामा अगाडि रहेको छ । मन्त्रालयले गरेको तेस्रो चौमासिक तथा वार्षिक समीक्षामा
टंकराज अधिकारी, पोखरा राम्रो आम्दानी हुन थालेपछि कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरस्थित रानीथोकबासी परम्परागत अन्नबाली छोडेर टमाटर खेतीतर्फ आकर्षित भएका छन् । अन्य बालीको तुलनामा टमाटर खेतीबाट आठ गुणासम्म बढी आम्दानी
नेपाल समाचारपत्र, पर्वत धान उत्पादनको पकेट क्षेत्र मानिने बिहादीमा गाभा कुहिने रोग लागेपछि धान किसान चिन्तित भएका छन् । धान रोपेको एक सातामै गाभा कुहिन थालेको छ । बिहादी गाउँपालिकाका
न्युज अफ नेपाल, काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले त्रिशूली बेसिन क्षेत्रको समष्टिगत प्रभाव मूल्यांकन सार्वजनिक गरेको छ । अष्ट्रेलिया, नर्वे र जापानको सहयोगमा आईएफसीले एक
नेपाल समाचारपत्र, गुल्मी । कृषिमा आधुनिकरण ल्याउन गुल्मीका कृषकलाई कृषि काममा प्रयोग हुने मेसिनरी औजार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन लागू भएपश्चात
काठमाडौं, (नेस) मौद्रिक नीतिले पर्यटन व्यवसायीमाझ उत्साह प्रदान गरेको नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले जनाएको छ । मौद्रिक नीतिमा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि चालू पुँजी कर्जा, सहुलियतपूर्ण
न्युज अफ नेपाल,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी र कलकत्ताका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलबीच मंगलबार महासंघ भेटवार्ता भएको छ । आफ्नो कार्यभार सम्हाल्न त्यसतर्फ जानुअघि महासंघका पदाधिकारीस“ग
न्युज अफ नेपाल,बुटवल ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीको वैठकले स्थानीय स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका बीचमा बुटवलको युनिक मेटल उद्योगले उत्पादन गरेको फुट अपरेटेड
न्युज अफ नेपाल,काठमाडौं सरकारले ४२ वर्षपछि नयाँ पर्यटन ऐन ल्याउन लागेसँगै सम्बद्ध निकायहरूले सरकारलाई सुझाव दिन शुरू गरेका छन् । वि.सं. २०३५ सालमा ल्याइएको ऐन अहिलेसम्म कार्यान्वयनमा रहेको छ ।
टंकराज अधिकारी,पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाका कृषकलाई मौरीको घार वितरण गरिएको छ। गाउँपालिकामा महको उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउन गाउँपालिकाको कृषि शाखाले कृषकलाई मौरीको घार वितरण गरेको हो। मौरीपालक
न्युज अफ नेपाल,काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उपज नष्ट गर्नेमाथि कार्बाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार पत्र पठाउँदै कृषि मनत्रालयले कृषि उपजको उत्पादन, ढुवानी
परिवर्तन देवकोटा, काठमाडौं । अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्र कोभिड १९ रोगले ल्याएको महामारीका कारण ठप्प भएको छ । आर्थिक समृद्धिको लागि महत्वपूर्ण हिस्सा ओगटेको पर्यटन क्षेत्रमा महामारीका कारण जनस्तरमा
राेल्पा । सदरमुकामदेखि करीब १० किलोमिटर टाढाको गाउँबाट डोकामा तरकारी बोकेर पैदल आउनुभएका रामकुमारी घर्तीले बजारभरि तरकारी डुलाउँदा पनि बिक्री भएन । अधिकांश तरकारी पसल बन्द भएका र सदरमुकाममा बसोबास
जाजरकोट । अज्ञात रोगले गोलभेडालाई नष्ट पारेपछि जाजरकोटको भेरी नगरपालिकाका किसान चिन्तित बनेका छन् । गोलभेडामा रोगको सङ्क्रमण फैलिएर बाली नै नष्ट भएपछि भेरी नगरपालिका– १, ४, ११ का किसान
नेपाल समाचारपत्र,पर्वत। पर्वतका व्यावसायिक कृषकहरुले लगाएको खेतीवालीमा टुट्टा नामक किराको प्रकोप बढेको छ । खुल्ला ठाउँमा र प्लाष्टिक टनेल गरी दुबै किसिमका स्थानमा लगाएको व्यावसायिक तरकारी खेतीमा टुट्टा किराको आक्रमण
भद्रपुर । लगानीको दोब्बर मुनाफा हुने आशाले १५ कठ्ठा जमीनमा टमाटरको व्यावसायिक खेती गर्नुभएका झापाकाे मेचीनगर–२ का रमेश दङ्गाल अहिले नबिकेर कुहिन लागेका टमाटर हेर्दै पुर्पुरोमा हात राख्नुहुन्छ । कोभिड–१९
न्युज अफ नेपाल,काठमाडौं। नेपाल होटल संघले देशभरका ठूला होटलहरु आगामी ६ महिनासम्म पूर्णरूपमा बन्द गर्ने निर्णय गरेका छ । संघको आज बसेको बैठकले तारे होटल आगामी ६ महीना बन्द गर्ने