नयाँ दिल्ली । सरकारले विवादास्पद कृषि सुधार कार्यक्रम त्याग्ने बताएको एक सातापछि भारतीय किसानहरूले एक वर्ष लामो सामूहिक विरोध प्रदर्शन बन्द गर्न लागेको बताएका छन् । राजधानी दिल्लीका सीमा क्षेत्रमा
अमृत अर्याल, स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाका विभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । कृषकहरुको माग र आवश्यकताका आधारमा गाउँ–गाँउमा मौसमी तथा बेमौसमी तरकारीको नर्सरी तालिम सञ्चालन
बाँके खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने भएको छ । यही मङ्सिर २६ गतेदेखि धान खरिद गरिने कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो ।
पर्वत । स्थानीय चुवास्थित १० मेगावट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाले नियमित विद्युत् उत्पादन शुरू गरेको छ । गत भदौ १७ गते रातिको वर्षापछि आएको बाढीले आयोजनाका विभिन्न संरचनामा
नेपाल समाचारपत्र, बाँके । नेपालगञ्जमा कछुवा गतिमा सुख्खा बन्दरगाहको काम भएको छ ।भारत सरकारको सहयोगमा नेपालगञ्ज नाकामा बन्दै गरेको सुख्खा बन्दरगाहको काम एघार महिनामा २० प्रतिशतमात्रै भएको छ । दुई
कुमार श्रेष्ठ, बाँके । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनामा कर्मचारी नै आउन नमान्ने गरेको खुलासा भएको छ । कर्मचारी अभावकै कारण आयोजनाको कामले दु्रत गति लिन सकेको छैन ।
दुर्गाप्रसाद शर्मा, पर्वत । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा भारतीय दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । कोरोना कहरपछि बन्द रहेको मुक्तिनाथ मन्दिर खुल्ला गरिएसँगै भारतीय दर्शनार्थीको घुइँचो लाग्न थालेको हो ।
म्याग्दी । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत
नेपाल समाचारपत्र, पाल्पा । स्थानीय कला संस्कृतिको संरक्षण, पाल्पामा पर्यटकहरुको बसाइँ लामो बनाउने उद्देश्यले पाल्पाका दुई स्थानमा सांस्कृतिक डबलीको निर्माण गरिएको छ । वर्र्षौंदेखि नै पर्यटकीय क्षेत्रको रुपमा ख्याति कमाएको
प्रताप बानियाँ, म्याग्दी। म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा स्वदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगमस्थलमा पर्ने टोड्के पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको
नेपाल समाचारपत्र, पाल्पा । बेमौसमी वर्षाका कारण तयार भएको धानबालीमा क्षतिको विवरण जिल्ला प्रशाासन कार्यालयले सार्वजनिक गरेको छ । पाल्पामा बेमौसमी वर्षाका कारण ३ करोड ४० लाख रुपियाँबराबरको धानबालीमा क्षति
नेपाल समाचारपत्र, बाँके । बेमौसमी वर्षाले भित्र्याउन तयार भएको धानबालीमा क्षति पुर्याएपछि बचेको धान बिक्री गर्ने बेला भएको छ । तर, सरकारले किसानको धान खरिद गर्ने प्रक्रिया नै शुरू नगर्दा
काठमाडौं, (नेस) । ढाका कपडा र यसबाट बनेका वस्तुको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी पुसको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ
नेपाल समाचारपत्र, पाल्पा । ढोका, सटर, गेट आदीमा लगाइने आधुनिक चाबी अर्थात् साँचोभन्दा भिन्न स्थानीय सीप, स्रोत र साधनको उपयोग गर्दै निर्माण गरिने पाल्पाली बगनासे साँचो अहिले संकटमा छ ।
नेपाल समाचारपत्र, पर्वत । सहासिक पर्यटकीय गन्तब्य बन्दै गएको पर्वतको कुस्मामा विश्वकै अग्लो हाइड्रोलिक स्विङ निर्माण गरिएको छ । कुस्मामा आउने पर्यटकका लागि अर्को स्वादको रुपमा कालीगण्डकीको खोंचमा विश्वकै अग्लो
नेपाल समाचारपत्र,काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका
कृष्णउदास खनाल, वीरगञ्ज । बेमौसमी वर्षाले पर्साको ठोरीमा तोरी छर्ने र सुर्ती खेती गर्ने किसानलाई प्रभावित बनाएको छ । नगदेबालीका रूपमा बर्सेनी तोरी र सुर्ती खेती गर्ने त्यहाँका किसानलाई बेमौसमी
गणेश घिमिरे, इलाम । गएको आइतबार रातिदेखि बुधबार बिहानसम्म परेको अविरल वर्षाका कारण इलाममा पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । बाली भित्रयाउन लागेको धानबालीमा बेमौसमी झरी पर्दा ठूलो क्षति
अजिरकोट, (गोरखा) । पाक्नै लागेको धानबाली थन्काउने बेलामा एक हप्ताभन्दा लामो समय वर्षा भएपछि गोरखाका कृषकहरू मारमा परेका छन् । खासगरी गोरखाको सुदूरउत्तरी भेगका कृषकहरूले लगाएको धानबाली वर्षाले ढालिदिएपछि कृषकहरू
सिर्जना पन्त, बागलुङ । ६१ लाख लगानीमा जैमिनी नगरपालिका–५ बिनामारेमा सामूहिक रूपमा पशु पालन थालिएको छ । ७७ जनाको समूहले प्रतिव्यक्ति ५० हजारको दरले रकम संकलन गरी श्रीकृष्ण कालीगण्डकी पशुपंक्षी