‘पार्टीले जिम्मेवारी दिएको खण्डमा स्कूल विभागको जिम्मेवारी लिन तयार छु, प्रधानमन्त्री भएर देशै चलाइसक्या मान्छे हुँ, स्कूल विभागको जिम्मेवारी त्यसै चलाइहाल्छु’–मंगलबार नेकपाका बरिष्ठ नेता खनालले झापातिर यस्तै दावी ग¥या सुनियो
‘कसैले तपाईँ भन्नु छैन आफैं मपाईँ’–यो नेपाली उखानको धेरै बखान जरुरी छैन । मपाईँको भिख माग्नेहरु कति छन् भनिसाध्य छैन । दुई पैसाको काम छैन चार पैसाको फूर्ती भनेझै मपाईँ
राजधानीको एकान्तकुनास्थित यातायात व्यवस्था विभागमा आइतबार अन्दाजी ५० वर्षका एक व्यक्ति सोधपुछ शाखाको झ्यालैअगाडि फनन्न घुमेर भुईमा पछारिए । अन्दाजी २ बजेको थियो, उनी मिनी मारुती आठ सय सीसीको कर
सत्तारुढ दल (नेकपा)ले अब चाहिँ नेताहरुको कार्यविभाजन टुङ्गो लगायो भन्या त कुरो स्कूल विभागमा गएर अड्किएको छ । अन्य विभागमा अंशबन्डा मिलेपनि यो विभागमा अभिभावकद्धय ओली र प्रचण्डले भागबन्डा मिलाउन
बाढी पहिरो अहिलेको सिजन नै हो । देशभर मौसम सक्रिय भएसंगै मुसलधारे पानीले देश जलमग्नमात्र होईन मान्छेलाई समेत सोत्तर बनाएको छ । हिजो आज राजधानीका कालो चस्माधारीहरुले काम पाएका छन
घुस नदिदा महिनौ काम अल्झिने, टेन्सन बल्झिने भएसी यस्तो रोगबाट मुक्त हुन मुलुकमा घुस खेती निकै फस्टाएको छ । जस्तोसुकै खडेरी होस या कठ्याङ्ग्रिने जाडो घुस खेती लहलह मौलाएकै हुन्छ
‘संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, त्यसलाई सदृढ गर्ने, त्यो हाम्रो राजनीतिक उपलब्धीसँग जोडिएको छ तर गणतन्त्र र संघीयताको रक्षामा विप्लव समूहबाट चुनौती थपिएको छ’–गृहमन्त्री थापा । ‘माओवादीले चलाएको हिंसात्मक
‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा, एउटा साथीको साथले कति परक पार्दछ ज्यूँनुमा….’ स्वर सम्राट नारायण गोपालका स्वरमा अझै पनि घन्किरहने यो गीतबारे धरहराले धेरै व्याख्या गरिरहनु पर्दैन ।
ठूलो रस्काकस्सीका वीच सत्तारुढ दलले पदाधिकारी टुङ्गो लाएको छ । डेढ वर्ष लामो जोडबलपछि जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोकिएका छन् । धेरै जिल्लाका सह–इन्चार्जको लिस्ट देख्दा लाग्छ उनीहरु जिल्लामा आयोजना
राजधानीमा इन्जिनियरहरुको सम्मेलन चलिरहेको छ । सम्मेलनमा इन्जिनियरहरुको जमघट हुनु स्वभाविक हो । सम्मेलनमा सहभागी हुन पाउनेहरु आफैलाई निकै ठूलो ठालु, ठूली बडी ठान्छन् । तर सम्मेलनलाई नै ओझेल पार्ने
फेसबुट, ट्वीट्र जस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताको रहर देखेर कहिलेकाहिँ त धरहरा तीन छक पर्छ भन्या । अल्लारे, तन्नेरी र तरुनीलाई एकाएक उमेर ढल्किएका बुढा बुढी हुने रहर पलाएको छ ।
सार्वजनिक स्थलमा ‘फ्री वाईफाई’ निर्वाचनताका प्राय सबै दलको राजनितिक एजेन्डा बन्या थ्यो । फ्री वाईफाईको एजेन्डालाई प्राथमिकता दिएका दुई वामदल एक भा’छन्, सत्ताको रथ दौडाई रा’छन् । तर वाम सरकारले
मंगलबार गुरुपुर्णिमा, गुरुहरुलाई देवतासमान आदरसम्मान गर्ने, जिवित मात्रै होइन दिवंगत गुरुहरुलाई पनि स्मरण गर्ने दिन । यस अवसरमा जिवन र जगतको वास्तविकता बोध गराउने गुरुहरुप्रति आदरभाव प्रकट गर्ने शिष्य बाक्लै
नेपालले हरेक पटक वर्षाद्को समयमा भोग्दै आएको बाढी, पहिरो, डुवान समस्या यसपटक फेरी बल्झिएको छ । अकालमा ज्यान गुमाउने, वेपत्ता र घरवार विहिनहरुको संख्या यसपटक पनि हरेक दिन बढ्या बढ्यै
भन्छन् नि विश्व विश्वासमा नै अडेको छ । तर आजको विश्वमा यो विश्वास टुट्दै गएको छ । नेपाली समाजमा पनि त्यस्तो हावा छिरेर घर–घरमै विश्वासको भित्तो भत्केको देख्दा धरहरालाई धेरै
नेपाल–भारतबीचको सम्बन्धलाई राजनीति गर्नेहरु ‘रोटी र बेटी’को सम्बन्ध भनेर व्याख्या गर्छन् । धरहरा पनि सहमति नै जनाउँछ– नेपालीहरु प्रायः पाले–पहरेदारी गर्न र भारतीयहरु नेपालमा तर्कारी र खाली सिसीको बोल लगाउँदै
तित्राको मुखै बैरी भन्थे, तर धरहराको बार्दलीमा बसेर तित्रो नामको चरो करायो–कराएन यसलाई थाहा भएन, त्यसको स्वर बैरी थियो कि गुणी थियो, त्यो पनि यसले ख्याल गरेन । ख्याल ग¥यो
कहिलेकाँही धरहरालाई ठिङ्ख उभिएर एक्लै खित्का छाडेर हाँस्न मन लाग्छ । बुधबार पनि धरहरालाई त्यसरी नै प्राप्त भयो एउटा निःशुल्क हाँसो । खप्पराँ ल्याएपछि त्यस्तो हाँसो पनि आफूलाई मै हुँ
नेपालका सूपरस्टार हास्य जोडी ‘मह’ का दिन अब सकिएको बुझियो । उनीहरुको दिन सक्ने काम अरु कसैले गरेका होइनन्, प्रधानमन्त्री केपी ओली र सञ्चारमन्त्री गोकुल बास्कोटाले यो बहादुरी देखाएका हुन्
विषादी बहसले शहर बजारमात्रै होइन, समग्र गाउँघरको माहोल तताएको छ । बजारमा सब्जी किन्दा मात्रै होइन सब्जी केलाउँदा, काट्दा अनि पकाउँदा झस्किनेहरुको संख्या अहिले निकै बढेको छ । एक साता