राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देशभर सञ्चालित अधिकांश वृद्धाश्रमहरु पैसा कमाउने माध्यम बनेको रहस्य सार्वजनिक गरेको खबर बाहिर आयो । आयोगका अनुसार ४५ जिल्लाका ८७ वृद्धाश्रममा १ हजार
उदाहरण नै छ, पँर्वप्रम बाबुराम भट्टराईले देशको साँचो दिल्लीमा छ भन्दै शासन गरेका थिए। के यो साँच्चै हो त ? हामी हावादारी हौं भन्न डर मान्नुपर्दैन। डराई, रोइकराई, लुकिछिपी यसरी
नेपाल सरकारले जनतालाई सधैँ मँल्यवृद्धिको उपहार चाडबाडका समयमा दिने गरेको छ। सरकारले मँल्यवृद्धि नियन्त्रण गर्न नसक्दा चाडबाडको समयमा खाद्यवस्तुको भाउ बढ्ने पुरानै रोग बल्झिएको छ। केही वर्षयता बजारभाउ नियन्त्रण हुन
सरकारले इन्धनको मूल्य बढेको भन्दै भाडादर समायोजनका लागि देशभरका रुटमा चल्ने सार्वजनिक सवारीसाधनमा १० प्रतिशत भाडादर वृद्धि गर्ने निर्णय गर्यो। डिलक्सका हकमा भने २० प्रतिशतसम्म बढी भाडा लिन सक्ने प्रावधान
चाडपर्वको मुखमा आएर अग्रिम टिकट बुकिङ नगर्ने निर्णय गरेर सरकारलाई भाडा समायोज गर्न बाध्य बनाउने गरी यातायात व्यवसायीले आन्दोलन गर्ने अडान लिए । व्यवसायीको अडानपछि सरकारले बाध्य भएर सार्वजनिक यातायातको
दशैं नजिकिसकेको छ । चहलपहल बढ्न थालेको छ । सरकारी टोली अनुगमनमा निस्कने समय भएको छ । अहिले दसैँ मान्न राजधानी काठमाडौंबाट गाउँ जानेहरूका लागि बसको अग्रिम टिकट बुकिङ खुला
नेपालमा पछिल्लो समय हत्या, हिंसा, बलात्कारका घटना यति विघ्न बढेका छन् कि मुलुकमा राज्यविहीनताको झल्को आउन थालेको छ । रौतहटमा १८ वर्षीया सम्झना दासको एसिड आक्रमणबाट मृत्यु भयो । प्रेम
केन्द्रीकृत शासन सत्ताले प्रदेशलाई पूर्ण अधिकार नदिई सबै अधिकार र विचार आफैंले चलाउने कार्यमा अग्रसर देखिएकोले प्रदेश राज्य कठिनमा उभिएको छ। नीति र नियम बनाएर अगाडि बढ्नुपर्नेमा भनेजस्तो नीति निर्माण
विश्व बाघ दिवस मनाइएको करिब दुई महिनापछि मात्रै सरकारले बाघको तथ्यांक सार्वजनिक गरेको छ। हरेक वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ संरक्षणसम्बन्धी विविध कार्यक्रम गर्दै आए पनि यस
ओली सरकारले यातायात भाडा १० प्रतिशतले बढाउने निर्णय ग¥यो । दशैंको मुखमा पेट्रोलियम पदार्थ र यातायात भाडामा वृद्धि गरेर सरकारले जनताको ढाड सेक्ने काम गरेको छ । एकातिर करको भारी,
नेपालमा पछिल्लो समय मुलुकभर सम्बन्धविच्छेदका घटनाहरु बढ्दै गएका छन् । मुलुकभर बर्सेनि ८ हजारको संख्यामा सम्बन्धविच्छेद हुने गरेकोमा गत भदौ १ गतेदेखि लागू मुलुकी संहिताको नयाँ कानुनले सम्बन्धविच्छेदका लागि पुरुषले
अघिल्ला केही वर्षहरुमा हाम्रो जस्तो गरिब मुलुकमा अत्यधिक परिणाममा सुनको आयात भयो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रकै तथ्यांकलाई आधार मान्दा सन् २०१० मा १६ हजार १ सय ६६ किलो
यातायात व्यवस्था ऐन २०४९ ले व्यक्तिगत तथा सार्वजनिक प्रयोजनका लागि चलाईएका पिकअप भ्यानलाई अनुशासनमा राख्नको लागि कयौं गर्न हुने र नहुने कार्यहरु निर्धारण गरेको छ । रातो प्लेट बनाएर व्यक्तिगत
३७ औँ अन्तराष्टिय शान्ति दिवस विश्वभर मनाउँदा यसका प्रवर्तक महामानव गौतम बुद्धको शान्तिको सन्देश आजपर्यन्त उत्तिकै महत्वपूर्ण मानीन्छ । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान् गरेअनुरूप सन् १९८२
नेपालमा प्रतिहजारमा एकजना दृष्टिविहीन रहेको सरकारी तथ्यांक छ। सरकारद्वारा गरिएको अन्धोपन सर्वेक्षणले प्रस्तुत गरेको सो तथ्यसँगै विश्वमा प्रतिसेकेन्ड एकजनाले दृष्टि गुमाइरहेको प्रतिवेदन पनि सार्वजनिक भएको छ। मानवअंगहरू सबैका आ–आफ्नै विशेषता
अधिकांश दुर्घटना लापरबाहीले हुने गरेको देखिन्छ। आफ्नो सानो लापरबाहीले जीवन नै जान सक्छ भन्ने हेक्का राख्ने मानिसले हतार गर्दैन। सीमित गतिमा सवारी चलाउँदा गन्तव्यमा पुग्न सकिन्छ। तर, नेपालमा चालकहरू के–के
नेपाल जलस्रोतको हिसाबले विश्वमै उत्कृष्टमा पर्दछ । लोडसेडिङको मार कम भए पनि विद्युत् आयातले नेपालीको धेरै रकम बाहिरिने गरेको छ । देशभित्र बढ्दो शहरीकरणका साथै आमनागरिकको बदलिँदो जीवनशैलीका कारण ऊर्जाको
केही समयपहिले गोरखामा नक्कली नोट फेला परेको थियो । नेपालमा नेपाली नक्कली नोटदेखि विदेशीसम्ममा नक्कली फेला पर्ने गरेका उदाहरण प्रशस्त छन् । नेपाल–भारतबीचको खुला सीमा र दशकौंदेखि दुई देशका नागरिकबीच
पछिल्लो समय नेपाली युवाहरुमा वैदेशिक रोजगारीको मोह बढ्दो छ । विभिन्न संघसंस्थाले संकलन गरेको तथ्यांकले नेपाली युवाहरु सय बढी मुलुकमा रोजगारीको लागि जाने गरेको खुलेको छ । मुलुकमा रोजगारीको अवसर
पछिल्लो समय नेपालमा विद्युतीय सवारीको चर्चा घरघरमा हुन थालेको छ । चर्चा मात्र होइन, माग बढेको छ । प्रयोगकर्ता पढेका छन् । आपूर्ति पनि बढेको छ । पछिल्लो समय राष्ट्रपति