नेपालमा लामो खडेरीपश्चात् मनसुन शुरू भएसँगै देशका अधिकांश स्थानमा अविरल वर्षा भएको छ । मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशका अधिकांश स्थानमा हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा
मुलुक यति बेला ‘सलामी’ले तातेको छ । तताउने व्यक्ति धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल हुन् । उनले टेबुलमाथि चढेर सलामी खाएको तस्वीर सामाजिक सञ्जालमा आएपछि उनी आलोचनाको पात्र त
सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ८.५ प्रतिशतको आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य लिएको छ । विश्व बैंकलगायतका स्वतन्त्र निकायहरुले नेपालको आर्थिक वृद्धिदर बढ्ने तर ८.५ प्रतिशत नपुग्ने प्रक्षेपण गरेका छन् ।
करिब दुई तिहाइ जनमत ल्याएर सत्ताको बागडोर सञ्चालन गरिरहेको नेकपा नेतृत्वको सरकार एकपछि अर्को विवादको भूमरीमा फसिरहेको छ। संसारमा कोही पनि सर्वविज्ञ र परिपूर्ण हुँदैन। सही सुझाव शत्रुका पनि काम
करिब दुई तिहाइ जनमत ल्याएर सत्ताको बागडोर सञ्चालन गरिरहेको नेकपा नेतृत्वको सरकार एकपछि अर्को विवादको भूमरीमा फसिरहेको छ। चुनावी नतिजाले नेकपालाई शासन गर्ने जिम्मेवारी सुम्पे पनि उसको हठ र दम्भले
लागूऔषध दुव्र्यसनी पक्राउ परेका समाचार दिनहुँ अखबारहरूमा आउँछन्। प्रहरीले लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन्छ र आवश्यक परामर्श दिएर छोड्छ। प्रहरीले पक्राउ गरेर छोडेका वा कारबाहीको प्रक्रिया थालेकाहरूको मात्रै तथ्यांक रहन्छ तर
नेत्रविक्रम चन्द ‘विप्लवु नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीको गोलीबाट मारिएपछि सो पार्टीले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ। यसअघि पनि प्रहरीले भोजपुरबाट विप्लव
देशमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । उखर्माउलो रुपमा गर्मी बढेसँगै स्वास्थ्य सम्बन्धि समस्याहरु देखिन थालेको छ । केही जिल्लामा अत्याधिक गर्मी बढेपछि विद्यालय नै बन्दसमेत गरिएको
छोरीको विवाह गर्ने न्यूनतम उमेर २० बाट घटाएर १६ वर्ष कायम गर्न र छोरीको पढाइ तथा लालनपालनका लागि विशेष कार्यक्रम ल्याउन माग राख्दै बाँके जिल्लाका महिलाहरू आन्दोलित भए। उनीहरूले गत
सिकेर–लेखेर के हुन्छ, कहिल्यै नभन्नुस् । कारण, आज संसारमा जति पनि विकास भइराखेको छ, यही प्रक्रियाबाट भइराखेको छ भने हाम्रो मुलुकको विकास कुन ठूलो कुरा हो र ? तर लालच
यतिबेला सरकारबाट गत फागुनमा घोषित प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका विविध आयामबारे सर्वत्र चर्चा हुँदै आएको छ । सबै नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूति गरी मौलिक हकका रुपमा रहेको रोजगारीको हकको कार्यान्वयन गर्ने,
देशमा सञ्चालनमा रहेका साना तथा ठूला परियोजनाहरू समयमै समाप्त हुन सकिरहेका छैनन्। केपी ओलीको सरकार आएपछि ढिलासुस्ती, अवरोधलगायत रोकिएका परियोजनाले पूर्णता पाउने आश गरे पनि जुन जोगी आए पनि कानै
चितवनलगायत नेपालका विभिन्न शहरमा यतिबेला डेंगु सार्ने लामखुट्टेको प्रकोप बढेको छ । चितवनमा १ हजार ३ सय ७० जना बिरामीको परीक्षण गरिएकोमा २६ जनामा डेंगुको संक्रमण देखिएको छ । संक्रमितमध्ये
नेपालमा भ्रष्टाचारको प्रभावले संस्कार र संस्कृतिकै रुप लिँदै आएको छ । भ्रष्टाचारविनाका निकायको कल्पनै गर्न नसकिने अवस्था सृजना भइसकेको छ । भ्रष्टाचारकै कारण सार्वजनिक क्षेत्रले अपेक्षित परिणाम दिन नसकिरहेका बेला
सरकारले बजेट सार्वजनिक गरेसँगै बजारमा मूल्यवृद्धिको आतंक मच्चिएको छ । केही व्यपारीले आफूखुशी मूल्य तोकेर उपभोक्तालाई बिक्री गरिरहेका छन् । उपभोक्ताहरु पनि चर्को मूल्य तिर्न बाध्य भएको गुनासो आउन थालेको
निजामती कर्मचारीले बढुवा हुन दुर्गममा सेवा नगरे पनि हुने गरी नयाँ विधेयक विचाराधीन अवस्थामा राखिएको छ । संसद्को राज्यव्यवस्था समितिमा विचाराधीन रहेको विधेयकले निम्त्याउन सक्ने समस्यालाई संसद्ले राम्रोसँग विचार गर्न
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तुत गर्दा विगतदेखि नै अत्यन्त विवादित सांसद विकास कोषलाई निरन्तरता दिँदै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम बढाएर ६ करोड पु¥याएका
प्रधानमान्त्री केपी शर्मा ओलीले राजतन्त्र चाहिने भन्नु मूर्ख हो भन्दै अभिव्यक्ति दिएका छन् । उलने राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई ‘मूर्ख’ को संज्ञा दिएका छन् । राजतन्त्र अन्त्य भएको झन्डै ११
परिचय दिनु नपर्ने शहरको नाम हो, पोखरा । यद्यपि, पोखरालाई विभिन्न उपमाले सिँगारिन्छ । कसैले यसलाई पर्यटनको राजधानी भन्छन्, कसैले सांस्कृतिक शहरको उपमा पनि दिन्छन् । फिल्म नगरी, खेल नगरीजस्ता
सामान्यतः क्रसर उद्योग सञ्चालन गर्न राजमार्गबाट पाँच सय मिटर, खोलाकिनारबाट पाँच सय मिटर, हाइटेन्सन लाइनबाट एक सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन,