काठमाडौं । आज तिहारको तेस्रो दिन, लक्ष्मीपूजा । आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइन्छ । आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई
दुर्गाप्रसाद शर्मा ,पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँघरमै स्वरोजगारमुलक ब्यबसाय गर्ने प्रशस्त वातावरण तयार भएकाले जा“गर चलाएर इलम गर्न युवाहरुलाई आब्हान गर्नुभएको छ । पर्वतको फलेबास नगरपालिकाले आयोजना
फिदिम । पाँचथरलगायत पूर्वी पहाडी जिल्लामा चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनको अभाव हुने गरेको छ । लामो तथा छोटो दूरीमा चल्ने ट्याक्सी, जिप, बोलेरोलगायत साना सवारीकासाधनको चाडपर्वमा अभाव हुने गरेको छ
वासिङ्टन । आतंकवादी संगठन इस्लामिक स्टेटका नेता अबु बाकर अल–बग्दादी अमेरिकी हवाई कारबाहीमा मारिएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । विश्वमै सर्वाधिक खोजीको व्यक्तिको सूचीमा रहेका बग्दादी सिरियाको इड्लिबमा अमेरिकी
दमास्कस। सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ । आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट ९आईएस०सँग आबद्ध लडाकू रहेको
सान्टियागो । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजिनामा दिन आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई निर्देशन दिनुभएको छ । आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उहाँले शनिबार आन्दोलनको सम्बोधन स्वरुप मन्त्रीहरुलाई राजिनामा दिन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला राष्ट्रबीचको सहअस्तित्व र सार्वभौम स्वतन्त्रता नै असंलग्न आन्दोलन९नाम०को अभिष्ट रहेकाले नेपालले यसमा आफ्नो भूमिका बढाउँदै लाने बताउनुभएको छ । अजरबैजानको बाकुमा
नुवाकोट। महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीको अवसर पारेर उहाँले नेपाली साहित्यमा पु¥याउनु भएको योगदानमाथि यहाँको बेलकोटगढी नगरपालिका–५ दुईपिपल डबलीमा चर्चा गरिएको छ । महाकवि देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्य र ‘पहाडी जीवन’
कास्की। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीमा तयारी तीव्र पारिएको छ । निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, निर्वाचन अधिकृतको नियुक्ति, मतदानस्थल र मतदान केन्द्र तोक्नेलगायतका आवश्यक तयारी गरेको
परासी। आपसी विवादमा घरेलु हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुस्ता गाउँपालिका–२ कुडियास्थित मुस्लिम समुदायको चिहानघाट ९कब्रिस्तान० मा तारबार गर्ने क्रममा
पुष्कर बुढाथोकी,भक्तपुर । गृहमन्त्री रामबहादुर थापाले बर्तमान सरकार जनताको चाहना अनुसारको संम्वृद्ध नेपाल निर्माण गर्ने अभियानका साथ अगाडी बढेको बताउनुभएको छ । नेकपा चाँगुनारायण नगर वडा नम्बर ५ कमिटिले आज
पुष्कर बुढाथोकी,भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी र सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरु सकृय रहेको बताउनुभएको छ । आज नेवाः मुक्ति मोर्चा
रोशनी भट्टराई ,विराटनगर। प्रदेश नम्बर १ सरकारको लगानीमा बन्ने पहिलो प्रादेशिक विराटचौक–घिनाघाट सडक निर्माणको काम सुरु भएको छ । प्रदेशको राजधानी विराटनगर जोडने सो सडक प्रदेश नं १ का मुख्यमन्त्री
भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ । नेपाल सबै क्षेत्रबाट सक्षम राष्ट्र रहेको बताउँदै उहाँले विश्वका
पर्सा । वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्या भएको पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी चौरसियाको शव ८ कात्तिकमा नगवा पोखरीको डिलमा तन्नामा बेरिएको अवस्थामा भेटिएको थियो
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताउनुभएको छ ।
काठमाडौँ।महानगरीय प्रहरी प्रभाग हात्तीगौँडाको भवन शिलान्यास गरिएको छ । भवन निर्माणमा लाग्ने आधा खर्च बूढानीलकण्ठ नगरपालिका र आधा खर्च स्थानीय जनश्रमदानमा निर्माण हुन लागेको उक्त भवनको आज बूढानीलकण्ठ नगरपालिकाका प्रमुख
लिला सुनुवार,ओखलढुंगा । ओखलढुंगामा सयौंको संख्यामा राप्रपा संयुक्तको जिल्ला कार्य समिति र नेकपाका नेता, कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दीपावलीको अवसरमा नेपाली कांग्रेस चिशंखुगढी गाउँपालिका वडा नं. ७
दमौली। जनगायक जीवन शर्माको छोराको उपचारका लागि तनहुँ क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत
काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको