५ हजार घुससहित मालपोत कार्यालयका दुई कर्मचारी पक्राउ



सिरहा । सिरहा मालपोत कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् ।

५ हजार घुस रकमसहित मालपोत कार्यालयका सुब्बा मिथिलेश ठाकुर र लेखापढी व्यवसायी राजवंशी चौधरीलाई बर्दिबासस्थित कार्यालयबाट खटिएको अख्तियार टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्