यस्तो छ सरकारको आर्थिक सर्वेक्षण (पूर्णपाठ)



काठमाडौँ।

सरकारले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।

आर्थिक सर्वेक्षणको पूर्णपाठ हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्