विभिन्न देशका राजदूतसँग छलफल गर्दै प्रधानमन्त्री



काठमाडौं।

नेपालमा रहेका विभिन्न देशका राजदूतलागायत कुटनितिक नियोगका प्रमुखहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल थालेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल जारी रहेको हो ।

प्रतिक्रिया दिनुहोस्