मावि तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला



काठमाडौं । माध्यामिक विद्यालय तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन खुला भएको छ ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने शिक्षक सेवा आयोगले जनाएको छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्