संगीतमा चट्ट मायालु



गायक गायिका कृष्ण काप्mले र मेलिना राईको स्वर रहेको गीत चट्ट मायालु सार्वजनिक गरिएको छ।

रोमान्टिक डान्सिध्र शैलीमा तयार गरिएको गीतमा रविमान सिंह बस्न्यातको शब्द रचना, टिका बम्जनको संगीतर एरेन्ज फणिन्द्र राईको संगीत संयोजन रहेको छ। गीतमा प्रेमी प्रेमिकाले एक अर्काको सौन्दर्यको वर्णन गरेका छन्। तामझामसहित निर्माण गरिएको गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, पुष्पबहादुर खड्का, जीवन गिरी र सकी इटानीले अभिनय गरेका छन्।शिव विकले निर्देशन गरेको भिडियोमा रोशन भुसालको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ। भिडियो मोडल सकिको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्