म जेल परे पनि, मरे पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी बढ्छ : रवी लामिछाने



काठमडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुले पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफू म जेल परे पनि, मरे पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी बढ्ने बताएका छन् ।

सभापति लामिछानेले आफू अरूसँग नभई नेपाली जनतासँग मात्रै डराउने बताए ।  ‘कसैले खेदेर डराउँदिनँ । म केही गल्ती गरिहाल्छु कि भनेर जनतासँग मात्रै डराउँछु,’ उनले भने ।

उनले आफू जेल गए पनि रास्वपा अघि बढ्ने बताए । ‘म जेल गए पनि रास्वपा अघि बढ्छ । म मरे वा बहुलाए पनि रास्वपा चल्न् बताएका छन्  ।

 

 

आइतबार पत्रकार सम्मेलन गर्दै आफुले प्रक्रियागत त्रुटी स्वीकार गरेपनि आफुले अरुको कमजोरी समेत सार्वजनिक गरेपछि आफुलाई सुरक्षा थ्रेट बढ्नेमा आफु त्यसमा जानकार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्