कांग्रेस कार्यसमितिको बैठक बस्दै, बैठकको एजेण्डा- राष्ट्रियसभा उपाध्यक्ष चयन



काठमाडौं । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ ।

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहीबार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्