काठमाडौंबाट दिल्लीका लागि उडेको विमान फिर्ता



काठमाडौं ।

काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डिगो एयरको विमान फिर्ता भएको छ । सल्यान घर भएका ३८ वर्षीय रुद्रवीर खत्रीलाई एक्कासी हृदयघाट भएपछि विमान फर्काइएको हो ।

१६१ जना यात्रु बोकेर उडेको विमानले केही बेरअघि आकस्मिक ल्याण्ड गरेको छ । बिरामीलाई उपचारका लागि नर्भिक हस्पिटल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्