तिमी र म सार्वजनिक



गायक गायिका सुरेन बिसी र मेलिना राईको स्वरमा नयाँ गीत तिमी र म सार्वजनिक भएको छ। गायक बिसीको शब्द रचना तथा संगीत र सनिरको एरेन्जमेन्ट रहेको गीतको म्युजिक भिडियोमा सुजन खतिवडा र उषा उप्रेती फिचर्ड छन्।

युबराज वाइबाले निर्देशन गरेको म्युजिक भिडियोमा निसल पौडेलको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ। गीत र यसको भिडियो गायक सुरेन बिसीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्