धादिङबाट गणेश हिमाल हेर्दा



काठमाडाैं  ।

धादिङको नलाङबाट विश्वका १० अग्ला हिमालमध्येको एक मनास्लुसहित अन्नपूर्ण हिमशृंखला देख्न सकिन्छ । मनास्लुलाई ‘किलर माउन्टेन’का नामबाट पनि चिन्ने गरिएको छ, संसारभर । नलाङबाट मनास्लुभन्दा पनि नजिकमा देखिन्छ, गणेश हिमाल । धादिङमै पर्ने गणेश हिमाल पदयात्रीमाझ प्रख्यात छ ।

 

तस्वीर : सिताराम अधिकारी

प्रतिक्रिया दिनुहोस्