काभ्रे २ मा गोकुल बास्कोटाको अग्रता



काठमाडौं।

काभ्रेको निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटाले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बास्कोटाले १७ हजार ५२ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका शिव हुमगाईले १६ हजार सात सय ७६ मतका साथ पछ्याइरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्