मकवानपुर १ मा डिना थापाको अग्रता, पछ्याउँदै कमल थापा



काठमाडौं ।

मकवानपुर १ मा गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कमल थापासँगको अग्रता फराकिलो बनाउँदै लगेकी छन् ।

एमालेको समर्थनमा उमेदवार बनेका थापा मतमा धेरै पछाडि परेका छन् । डिनाले ७ हजार ५८० मत ल्याउँदा थापाले ५ हजार १०८ मत मात्र ल्याएका छन् । २ हजार ४७२ मतले डिनाले अग्रता लिएकी छन् । १६ हजार ८४९ मत गन्दा त्यस्तै राप्रपाका दीपकबहादुर सिंह २ हजार ३७७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्