जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता



जुम्ला।

जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिएका छन् । सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा(माओवादी केन्द्र)मा गोमा गौतम कुँवर एक सय ६०, नेकपा(एमाले)का रतननाथ योगी ३५ र नेमकिपाका डिल्ली काफ्ले १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौमतले जानकारी दिए।

प्रदेशसभा र सामानुपातिकतर्फको पनि एकसाथ मतगणना भएको छ ।

प्रतिक्रिया दिनुहोस्