काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र मिश्र



काठमाडौं।

काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।

सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन् । एमालेका किरण पौडेल तेस्रोमा छन् । उनले ४९६ मत पाएका छन् ।

रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्