राष्ट्रपति अस्पताल भर्ना



काठमाडौं । ज्वरो आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई अस्पताल भर्ना गरिएको छ ।
शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति महाराजगन्जस्थित शिक्षण अस्पताल गरेको र चिकित्सकले भर्ना गर्न सुझाव दिएपछि अस्पतालमा भर्ना गरिएको जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्