प्रचण्ड परिवारले पनि मनाए दसैँ, लगाए टीका



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले दसैँको टीका लगाएका छन् ।

प्रचण्डले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइ दिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्