माओवादी केन्द्रको स्थायी समिति बैठक जारी



काठमाडौं ।

 नेकपा (माओवादी केन्द्र)को स्थायी सिमिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । सोमबार स्थायी कमिटी बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमार्फत चुनावमा कसरी जाने ?  जाने, सिट बाँडफाँडवारे के गर्ने ? निर्वाचन तयारीका लागि चुनावी घोषणा पत्र तथा बिभिन्न समितिहरु गठन गर्ने देखी बाबुराम भट्टराईसँग एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जाने लगायतका अजेन्डामा माओवादी केन्द्रले बैठकमा छलफल एक नेताले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्