तीजलाई दर्पण छायाँ



दर्पण छायाँ हेर त मायाले बोलको तीज गीत भिडियोसहित सार्वजनिक भएको छ। गायिका अञ्जु पन्तको मिठो स्वर समेटिएको गीतमा शब्द नेत्र अर्याल, संगीत र संगीत संयोजन राजेन्द्र बजगाईंको रहेको छ।

भिडियोमा राजीवजंग बस्नेत र उषा खनाललगायतले अभिनय र नृत्य गरेका छन् भने सौरभ लामाको छायांकन, पदम सुवेदीको सम्पादन रहेको भिडियोको निर्देशन शिव विकले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्