सामसङ्गले ल्यायो ग्यालेक्सी एफ १३ फोन



काठमाडाैं ।

सामसङ्गले नेपालमा ग्यालेक्सी एफ १३ को बिक्री शुभारम्भ गरेको छ । लोकप्रिय ग्यालेक्सी एफ शृङ्खलाको यो पछिल्लो उत्पादनले जेन जेडका आकांक्षी र सहस्राब्दी उपभोक्तालाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भूतपूर्ण शैली र अनुभव दिलाउने कम्पनीले दाबी गरेको छ ।

‘ग्यालेक्सी एफ १३ उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरएिको र निर्बाध मनोरञ्जनका लागि उत्तम साझेदार हुन अर्थपूर्ण आवष्किारहरूले भरिएको पनि कम्पनीले उल्लेख गरेको छ । फोनमा इमर्सभी अवलोकन अनुभवका लागि फुल एचडी प्लस डस्प्लिे, ६ हजार एम् ए एच ब्याट्री रहेको सामसङ्ग नेपालका निर्देशक प्रणयरत्न स्थापतिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्