गायक क्षेत्री ग्रामी सदस्यमा मनोनित



नेपालीभाषी गायक विपगल क्षेत्री विश्व संगीत क्षेत्रको महत्वपूर्ण मानिने ग्रामी अवार्डको सदस्य मनोनित भएका छन्। रेकडिङ एकेडेमीले दगई हजारभन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्य नियगक्त गर्ने क्रममा गायक क्षेत्रीलाई पनि मनोनित गरेको हो।

क्षेत्रीले सन् २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गर्नेछन्। रेकडिङ एकेडेमीले यसै साता क्षेत्रीलाई दिएको सदस्य बन्न दिएको निम्तो स्वीकार गरेअनगसार उनले यो अधिकार प्राप्त गरेका हगन्। ग्रामीको सदस्यमा मनोनित हगने क्षेत्री पहिलो नेपालीभाषी गायक हगन्। ग्रामीले यस वर्ष सन् २००० सदस्य थप्दै संगीतको बोल्ड पगस्ता भनेर व्याख्या गरेको छ।

प्रतिक्रिया दिनुहोस्