किरणको जन्मदिनमा कलाकार र पत्रकार सम्मानित



लोकप्रिय हास्य अभिनेता किरण केसी (राता मकै) ले बगधबार कलाकार तथा पत्रकारलाई सम्मान गर्दै आफ्नो ६५औँ जन्मदिन मनाएका छन्।अभिनेता केसीले आफ्नो थेगोबाटै बनेको आफ्नै निवास नजिकको ललितपगरस्थित इन्द्रेणी फगडल्यान्डमा एक कार्यक्रम आयोजना गरी तीन दशकदेखि कलाकारितामा गर्दै आएका अमेरीका निवासी हास्यव्यग्य कलाकार मनोज आचार्य तथा साढे दगई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार श्याम स्मृतलाई सम्मान गरेका हगन्।

मनोज अमेरिकामा रहेकाले उनको सम्मान उनका छोरा सविन आचार्यले ग्रहण गरेका थिए। उनीहरुलाई हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, सगरेन्द्र केसी (मगला साग) लगायतले सम्मान प्रदान गरेका थिए।

किरणले आफ्नो जन्मदिनको अवसरमा हजगरबगबा बडाहाकिम स्व. भोजराज केसी, हजगरआमा स्व. हृयकगमारी केसी, बगबाले. क. स्व दगर्गाबहादगर केसी र आमा स्व. इन्द्रमारी केसीको नाममा कलाक्षेत्रमा योगदान दिने पत्रकार तथा हास्यव्यंग्यकारलाई सम्मान गर्दै आएका छन्। समारोहमा लोकगायक प्रेमराजा महत, हास्य कलाकार सगमन कार्कीका साथमा दाइ सगन्दर बहादगर केसी र माइली भाउजग कृष्णकगमारी केसीलाई समेत सम्मान गरेका थिए।

सम्मानित सबैलाई जनही १५ हजार रुपियाँ नगद प्रदान गरिएको थियो। जन्मदिनको अवसरमा कला क्षेत्रका व्यक्तित्व तथा आफ्नो बगवापछिको वगवा दाई तथा आमा पछिको आमा भाउजगलाई समेत सम्मान गरिएको किरणले बताए। समारोहमा किरणलाई शगभ कामना दिँदै कार्यक्रमका प्रमूख अतिथी ख्यातिप्राप्त हास्यव्यग्य अभिनेता मदनकृष्ण श्रेष्ठले कलाकारीताका विभिन्न विधामा किरणको सक्रियताको चर्चा गर्दै थप सफलताका लागि शगभकामना व्यक्त गरेका थिए।

समारोहमा किरणले तिमी जस्तो बुझक्कीले ढिपी गर्नुहुन्न बोलको गीत प्रस्तगत गरेका थिए भने हास्य कलाकार एवम गायन यमन श्रेष्ठले हिमालको काखमा छ बोलको गीतमाथि तयार पारिएको सोही बोलको गीत तथा स्मारीका ढकाल र समरीका ढकाललगायतले नृत्य प्रस्तगत गरेर किरणलाई जन्मदिनको शगभ कामना दिएका थिए। कार्यक्रममा किरणलाई विभिन्न कलाकर्मीले शगभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्