एमाले केन्द्रीय अनुशासन आयोगको बैठक जारी



काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगको बैठक जारी रहेको छ । बैठक आयोगका अध्यक्ष केशव वडालको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा सुरु भएको हो ।

बैठकमा पार्टीको आन्तरिक जीवनका सम्बन्धमा छलफल भएको छ । बैठकमा सदस्यहरुले आ–आफ्नो क्षेत्रमा भएका पार्टी काम र त्यस क्रममा देखा परेका समस्याहरुको रिपोर्टिङ गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्