बञ्चरेडाँडामा आजदेखि फोहोर व्यवस्थापन सुरु 



काठमाडौं । 
सरकारको लामो प्रयासपछि बञ्चरेडाँडाको ल्याण्डफिल साइडमा आजदेखि फोहोर व्यवस्थापन शुरु भएको छ ।

२०५२ सालदेखि राजधानी उपत्यकामा फोहोर व्यवस्थापनको प्रयास  गरेको भए पनि अवरोध कारण फोहोर व्यवस्थापन हुन सकेको थिएन । सो ल्याण्डफिल साइडमा  उपत्यका फोहोर १०० वर्षसम्म व्यवस्थापन  गर्ने गरी ल्याण्डफिल साइडको  निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्