धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर राईद्वारा शपथ ग्रहण



सुनसरी । धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले शपथ ग्रहण गरेका छन् । साम्पाङलाई जिल्ला निर्वाचन अधिकृत समेत रहेका सुनसरी जिल्ला १ नम्बर न्यायाधीश कैलाश सुवेदीसले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहणसँगै उनलाई जिल्ला निर्वाचन कार्यालय सुनसरीले प्रमाणपत्र समेत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्