काठमाडौं महानगरमा सिर्जना सिंह भन्दा बालेन दोब्बर मतले पछाडि, केशव स्थापित तेस्रो



काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना र अद्यावधिक हुनेक्रम जारी छ । भर्खरैको अद्यावधिक विवरणअनुसार वडा नं. ८ को गणना भइरहँदा बालेन शाह कांग्रेसकी सिर्जना सिंहभन्दा दोब्बर मतले पछि परेका छन् ।

पछिल्लो मत परिणामअनुसार ३०० गणना सकिँदा बालेनले ६७ मात्रै ल्याएका छन् । उनी दोस्रो स्थानमा रहेका छन् ।

पहिलो स्थानमा रहेकी सिर्जनाले १३६ ल्याएका छन् भने तेस्रो स्थानमा रहेका केशव स्थापितले ३५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्