काठमाडौं महानगरपालिका-६ को मतपरिणाम : केशव स्थापितको अग्रता, सिर्जना सिंह पछ्याउँदै बालेन ३ मतले पछाडि



काठमाडौं । काठमाडौं महानगरवपालिका–६ को मतपरिणाम अद्यावधिक भएको छ ।

पछिल्लो मतपरिणाम अदावधिक भए अनुसार उक्त वडामा स्थापित अगाडि छन् ।

उनले २० मत प्राप्त गरेका छन् भने सिंहले १८ मत प्राप्त गरेकी छन् ।

त्यस्तै बालेनले १७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्