भरपुरमा एमाले र माओवादी केन्द्रबीच भारी प्रतिस्पर्धा : रेणु दाहाल ५२ मतले मात्रै अगाडि



चितवन । भरतपुर महानगरपालिकाको मेयरका प्रत्यासीद्वय दाहाल र विजयी सुवेदीबीच भारी प्रतिस्पर्धा चलेको छ ।

हालसम्म ५६७७ मत गणना हुँदा रेनु दाहालले २००६ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिद्वन्द्वी विजय सुवेदीले १९५४ मत पाएका छन् ।

उनीहरुबीच ५२ मतले मात्रै मतान्तर छ ।

प्रतिक्रिया दिनुहोस्