
काठमाडौं ।
धुलिखेल नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका तर्फबाट सन्त बहादुर लामा विजयी भै काभ्रे जिल्लामा नेपाली कांग्रेसको खाता खोलेका छन् ।
विजयी हुने लामाले नेपाली कांग्रेसका तर्फबाट ५ सय ७३ मत ल्याएका छन् भने उपविजेता नेकपा एमालेको तर्फबाट बाबु लामाले ४ सय ६७ मत प्राप्त गरेका छन् ।