पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य



काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७३ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ४४८ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । तर मृत्यु कसैको भएको छैन ।

प्रतिक्रिया दिनुहोस्