अभिनेता भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश



न्युज अफ नेपाल, काठमाडौं ।

अभिनेता भुवन केसीसहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्