यस्ताे छ कांग्रेसको चुनावी घाेषणापत्र (पूर्णपाठ)



न्युज अफ नेपाल,  काठमाडौं ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको तयारी समिति बनाएको थियो। कांग्रेसले घोषणा पत्रमार्फत जनतालाई अनावश्यक सपना नबाँड्ने बताएको छ। उसले घोषणा पत्रमा आफूले गर्न नसक्ने काम पनि उल्लेख गर्ने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्