गोरखामा गठबन्धनबाट बाहिरियो कांग्रेस

स्थानीय तह निर्वाचन



काठमाडौं । सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएको छ । गोरखामा चुनावी गठबन्धन हुन सकस भएपछि का्रग्रेस गठबन्धनबाट बाहिरिएको हो ।

गोरखामा ११ वटा पालिकामा कांग्रेले एकल उम्मेदवारी दिने घोषणा गरेको छ । कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले गठबन्धनबाट कांग्रेस बाहिरिएको जानकारी दिए ।

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले नौवटा पालिकामा विजय हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्