बसन्तपुरमा महानगरले मापदण्ड बिपरित बनाएको कंक्रिट संरचना भत्काउँदै कामदार (फोटो फिचर)



काठमाडौं ।

काठमाडौं शनिबार ,स्थानीय र सामाजिक संजालमा चर्को बिरोध पछि युनेस्को बिश्व सम्पदा क्षेत्रमा सुचिकृत बसन्तपुर डबलिमा काठमाडौं महानगरपालिकाले मापदण्ड बिपरित राष्ट्रिय झण्डा राख्न बनाएको संरचना भत्काईएको छ ।

तस्विर: सरोज ढकाल

प्रतिक्रिया दिनुहोस्