जब पसलको ढोकामा हनुमान आइपुग्यो…



भैरहवा ।

हनुमान जन्मोत्सवको अवसरमा भैरहवामा प्रतिककोरूपमा हनुमान देखिएका छन् । जन्मोत्सवको अवसरमा विभिन्न रुपमा हनुमानले नगरको परिक्रमा पनि गरेका छन् ।

तस्बिर : मोहम्मद हबिब/न्युजकारखाना

प्रतिक्रिया दिनुहोस्