लोसपा कार्यकारिणीको बैठक जारी



न्युज अफ नेपाल, काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको कार्यकारिणीको बैठक बसिरहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ ।

साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्