सिआइबीमा किन गईन् नायिका कार्की ?



न्युज अफ नेपाल, काठमाडौं ।

नायिका प्रियंका कार्की केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेकी छन् । डिजिटल मुद्रा क्रिप्टोकरेन्सी विज्ञापनमा उनको फोटो राखेर दुरुपयोग गरेको भन्दै उनी ब्यरोमा पुगेको बताइएको छ ।

उनी आइतबार ब्युरोको कार्यालयमा पुगेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्