बसन्तपुरमा होली राैनक (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

 एकअर्कालाई अबिर लगाइदिएर आज होली पर्व मनाइँदै छ । होलीको अवसरमा बिभिन्न संस्थाहरुले विशेष कार्यक्रममा आयोजना गरेका छन् ।

आज काठमाडौंको बसन्तपुरमा आयोजित होली विशेष कार्यक्रममा युवायुवतीहरुको उल्लेख्य सहभागीता छ । उनीहरुले एकअर्कालाई अबिर लगाइदिएर आत्मियता साटासाट गरिरहेका छन् ।

आँखालाई अबिरबाट जोगाउन केहीले विशेष प्रकारको चश्मा प्रयोग गरेका छन् ।आज पहाडी र हिमाली जिल्लाहरुमा होली मनाइँदै छ भने भोलि तराई मधेशका जिल्लामा मनाइने छ । होलीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्