एमसीसीविरुद्ध ६ राजनीतिक पार्टी र दुई मोर्चाको विरोधसभा (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चासहित दुई मोर्चाले शुक्रबार एमसीसीविरुद्ध काठमाडौँमा विरोधसभा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्