मनाङ लिगका सर्वाधिक विजेता टिम



काठमाडौं ।

यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । यो मच्छिन्द्रको लगातार दोस्रो लिग उपाधि समेत हो । लिगमा इतिहास बनाएको टिम मनाङ मस्र्याङदी क्लब भने यसपटक पाँचौं स्थानमा रहनुपर्यो ।

यसपालि असफल भए पनि मनाङ लिगको सर्वाधिक सफल टिम हो । मनाङले आठपटक लिगमा उपाधि जितेको छ । मनाङको यो कीर्तिमान तोड्न निकै कठिन पनि छ ।

प्रतिक्रिया दिनुहोस्